Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी अन्तिम चरणमा पुग्दैछौं, एकताको विकल्प छैन’ – प्रचण्ड

२०७४, ९ पुष आईतवार ०६:०३

पुस ९, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकताको अन्तिम चरणमा पुगेको भन्दै शंका नगर्न आग्रह गरेका छन् ।

चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रचण्डले सञ्चार माध्यममा केही भ्रम फैलाइएको भन्दै भ्रमकोपछि नदौडन आग्रह गरे । एमाले र माओवादी पार्टी एकताबाट पछि फर्किने ठाउँ नै नराखि अघि बढिसकेको बताउँदै प्रचण्डले एकता प्रक्रिया गम्भीरताका साथ अघि बढेको दावी गरे । ‘पार्टी एकता गम्भीरताका साथ अघि बढेको छ, हामी अन्तिम चरणमा पुग्दैछौं,’ उनले भने, ‘पछि हट्ने कहिकतै कसैले कल्पनासमेत गरेको छैन ।’

चुनाव पछि समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले पछाडि फर्किने ठाउँ नै नराखेको भन्दै प्रचण्डले एकताको विकल्प नै नभएको बताए । ‘हामीले पुल भत्काएर अगाडि बढेका हौं, फेरि फर्किने ठाउँ राखेर अघि बढेको होइन,’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीजी र मैले पुल बाँकी राखेपछि फर्किने खतरा हुन्छ भत्काइदिऔं भनेर भत्काइएको हो, अब एकताको विकल्प छैन ।’ उनले अब पार्टी एकता हुन नदिने प्रयास भएको भन्दै त्यो अब सम्भव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित