पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।


१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका क"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।


१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका क"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीले भने मैले गरेका कामहरुको स्वेतपत्र जारी गर्छू (भिडियो सहित)

२०७४, ९ पुष आईतवार ०७:१८

पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।


१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका कामहरुको विवरण संकलन गरेर स्वेत पत्र जारी गर्ने उनले बताएका हुन् ।

मंसिर २१ मा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई जिल्लाको विकास नगरेको भनी प्रचार गरेको बताउँदै उनले आफूले गरेका कामहरुको नामलिष्ट सार्वजनिक गर्ने बताए ।

जोशिले आफू पराजय हुनुको कारण अन्तरघात भएको पनि बताएका छन् । पार्टी भित्र अन्तरघात भएका कारण आफूले हार व्यहोर्नुपरेको उनले बताए ।

भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित