2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका किसानलाई क्षतिपूर्ति दिलाउनको लागि पुर्व सांसद केन्द्रमा

श्याम थापा/पुस १६, नवलपरासी । गत साउनमा आएको बाढीले सुस्ता गाउँपालिकाको वार्ड न १ र २ मा डुबाएर क्षति पुराएको बालिनालीको क्षतिपूर्ति किसानहरुलाई दिलाउनको लागि नवलपरासी जिल्लाको पुर्व सांसद देवकरण प्रसाद कलवार र बिक्रम खनाल दुबै पुर्व सांसद यति खेर सिचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेका छ्न । 

गत साउनमा आएको बाढीले सुस्ता गाउँपालिकाको वार्ड न १ र २ गरि करिब १ हजार बिगाहामा लगाएको बालीनालिको पुर्ण रूपमा क्षति पुराएको थियो । सो बालिनालीको क्षतिको रकम २ करोड ४६ लाख बराबरको रकमको क्षतिपूर्तिको तथ्यांक सहितको बिवरण सिचाइ मन्त्रालयले अर्थ मन्त्रालयलाई पेश गरिसकेको पुर्व सांसद बिक्रम खनालले जानकारी दिनु भएको छ । 

उक्त क्षतिपूर्तिको रकम प्रदेश र प्रतिनिधि सभाको चुनावको कारणले गर्दा किसानहरुलाई उपलब्ध गराउन ढिलाइ भएको र अब सो क्षतिपूर्तिको रकम तत्काल किसानहरुलाई उपलब्ध गराउने अर्थ राज्य मन्त्री उदय शमशेर जबराले प्रतिबद्धता गर्नु भएको काठमाडौं बाट पुर्व सांसद देवकरण प्रसाद कलवारले जानकारी दिनु भएको छ ।

सुस्ता गाउँपालिका वार्ड न १ का अगुवा कृषक पबित्रा न्यौपानेको नेतृत्वमा गएको टोलीमा पुर्व सांसद बिक्रम खनाल, पुर्व सांसद देवकरण प्रसाद कलवार,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह