2026-08-26 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रक्षामन्त्री प्रधान आज दिक्तेल आउँदै

चिसाङ शेर्पा/पुस २३, खोटाङ । रक्षामन्त्री भिमसेनदास प्रधानले आईतबार २ बजे सदरमुकाम दिक्तेल आउने भएका छन । 

बिहान दश बजे हलेसी बजार आगलागी निरीक्षण गरेर उनी दिक्तेल आउने भएका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका प्रधान शनिबारदेखी हलेसीमा हुनुहुन्छ । उनका प्रेस संयोजक महेश्वर गौतमका अनुसार बिहान दशबजे रक्षामन्त्री प्रधानसहित, हलेसी तुवाचुङ नगरपालिका प्रमुख इबन राई, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ लगायतले आगलागीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 

हलेसी बजार आगलागी निरीक्षण पश्चात उनले दिउँसो दुईबजे पछि दिक्तेलमा प्रेस युनियन आबद्ध तथा अन्य पत्रकार भेटघाट र कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रम रहेको छ । उनी सोमबार राजधानी फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’