Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४४ बर्षको उमेरमा यति ग्लामरस छिन् मलाइका, शेयर गरिन् यस्ता बिकिनी फोटोहरु

२०७४, २६ पुष बुधबार ०३:२९

बलिउड एक्ट्रेस मलाइका अरोडा ४४ बर्षकी हुन् । उनि आफुलाई फिट राख्नको लागि धेरै समाई जिममा वर्कआउट गर्छिन् । उनले हालसालै आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनि व्हाइट बिकिनीमा भारतको गोवास्थित समुन्द्र किनारमा देखिएकी छन् । उनले आफ्नो फोटो शेयर गर्दै क्याप्शन लेखेकी छन्, 'Sundazeeeeeeee……#happysundayeveryone'. एउटा अर्को फोटो शेयर गर्दै उनले लेखेकी छन्, 'Looking ahead …2018…#metime'. १५ बर्षको छोराको आमा बनिसकेकी मलाइका निरन्तर एक्सरसाइज गर्छिन, ताकि आफ्नो सरिरलाई फिट राख्न सकुन् । 

मलाइका अरोडाले एक इन्टरव्यूमा भनेकी थिईन कि उनि आफ्नो डाइटमा तरिकारी बढी प्रयोग गर्छिन् । यसको साथै एन्टी अक्सीडेन्ट फूडको पनि प्रयोग गर्छिन । मलाइका फिट रहनको लागि वर्कआउटको साथै आफ्नो खानपानमा निकै ध्यान दिन्छिन् । उनि खेल पनि खेल्छिन् । साथै दैनिक आधा घण्टा स्विमिंग, साइकिलिंग र जगिङ्ग पनि गर्छिन । फिटनेस शेड्यूलमा योगा, नृत्य, वेट ट्रेनिङ्ग, किक बक्सिङ्ग पनि सामेल छ ।

मालेका गहुँको पास्ता खान्छिन् । उनि शरीरमा आइरनको मात्रा बढाउनको लागि जू पिउने गर्छिन । मलाइका मिठाइको खान्नन् । उनि सन्तुलित आहारको क्रममा नरिवल पानी पिउछिन्, साथै हार्ड ड्रिन्क्स र धुम्रपानबाट मुक्त छिन् । 

हेर्नुहोस् तश्विरहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै