2026-07-04 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३६ सालमा छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

2018-01-12

पुस २८, काठमाडौं । सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यतिबेला भूमिगत नेकपा मालेको गतिबिधि नियन्त्रण गर्न भन्दै सरकारले १६ जनाको गोली हानी हत्या गरेको थियो ।


तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले आर्थिक गणनाको आद्यावधिक ०७५ साल वैशाखदेखि गर्ने निर्णय गरको छ । 

बैठकले नेपाल स्टक एक्सचेन्जको ८ अर्ब ऋण स्वीकृत, न्याय सेवाको विशिष्ट सेवामा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त गर्ने र २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहाद्र कार्कीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै