2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायीका रेश्मा बमजनको तामाङ सेलो गीत सार्बजनिक (भिडियोसहित)

माघ, काठमाडौँ । गायीका रेश्मा बमजनको स्वरमा रहेको के सारो हेरेको च्याङ्वा बोलको तामाङ सेलो गीत सार्बवनिक गरिएको छ । 

सिन्धुलीमा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बमजनले दर्जनौ सेलो गीत र लोक आधुनीक गीत गाईसकेकी छिन । उनको यो गीतमा संजिव वाईवाको संगीत तथा शब्द संकलन, बबी घतानीको एरेन्ज र सम्पादन अनील कुमार महर्जन अनि छाँयांकन बाशु बरालको रहेको छ । 

सुजन तामाङको निर्देशन, टेकराज लाङघाली र दिप्त प्रकाश काश्यपको सह निर्देशन रहेको यस गीतको मुख्य भुमिका बिक्रम लामा र नवाड्ड लामाले गरेका छन भने साथमा टेकराज लाङघाली, मनिका राई र गरिमा तामाङको पनि अभिनय रहेको छ । 

काठमाण्डौको हसनटारका बिभिन्न रमणिय स्थलमा तथा बिभिन्न गुम्बाहरुका छायांकन गरिएको यस गीतमा ग्रामीण तामाङ कला सस्कृति देखाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई