बिदेशीने युवा मार्मिक कहानी

सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।

आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।

सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिदेशीने युवा मार्मिक कहानी

सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।

आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।

सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी

बिदेशीने युवा मार्मिक कहानी

सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।

आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।

सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ

खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी ।

भत्किन्छ की डरलाग्छ सपनाको घर हाम्रो

आखाहरु नटालिदै आउने गर्छ हर बिहानी ।

सम्झाउदै बा आमालाई राम्रोसँग घर समाल

जे भने नि रुखो बचन नबोल्नु है मेरी सानी ।

कोल्टे फेर्दा सम्झनाले मनमा गाठो परेपनि

बिन्ती तिम्ले नरुझाउ आसु झारी त्यो सिरानी ।

तिम्रो माया बा आमाको आशिर्वादले बाँचेको छु

भित्र बाहिर दौड्दा छोरो फर्किने छ यो मौलानी ।

 गणेश खनाल, मालारानी ३, अर्घाखाँची । हाल बुटवल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई