पश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पश्"/>

२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजा ज्ञानेन्द्र सुर्खेत आएर के-के गरे गरे ? (फोटोफिचर)

२०७४, ३ माघ बुधबार १५:२५

दलसिंह गिरी/माघ ३, सुर्खेत । केहि हप्तादेखि पश्चिम नेपालको भ्रमणमा निक्लीएका पूर्व राजा ज्ञानेन्द्र शाह आज बुधबार वीरेन्द्रनगर सुर्खेतमा आएका छन् । 


पश्चिम नेपालका विभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमणका लागि निक्लिएका पूर्व राजा शाह सुर्खेतको प्रशिद्ध धार्मिक स्थल देउती बजै मन्दिरको पुजापाठको लागि सुर्खेत आएका हुन् । 

आज बुधबार विहान सुर्खेत आईपुगेका पूर्वराजा शाहले विहान ११ बजे देउती बजैको दर्शन एवं पुजापाठ गरेका छन् । करिव सवा घण्टा पुजापाठ गरेका शाह पुजापाठ सकिए लगतै कडा सुरक्षाका विच वीरेन्द्रनगरको बजार परिक्रमा गरेका छन् । 


केही समय अवलोकनमा खर्चिएका शाह सुर्खेतको एक प्रशिद्ध होटल शुभहोटलमा विहानी पखको खानपीन समेत गरेका छन् । विहानी खानपीन लगतै आफ्ना शुभचिन्तक संगको भेट–घाटमा ब्यस्त रहेका शाह आजै सुर्खेतको प्रशिद्ध पर्यटकिय स्थल बुलबुलेताल र धार्मिक स्थल काक्रेविहारको पनि अवलोकन गरी आजै नेपालगंज तर्फ फर्किने समय तालिका रहेको स्वागत सत्कार कार्यक्रमका आयोजक मण्डल सदस्य घनश्याम गिरीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा