2026-07-05 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ बर्षको लागि चुनिएका प्रदेश प्रमुख एक महिनामै फालिन सक्ने

माघ ४, काठमाडौँ | सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोकेर पठाएपनि दलीय सहमतिबिनै प्रदेश प्रमुख तोकिएको भन्दै एमाले-माओवादीले टिप्पणी दिएका छन् । दलहरुमै बिबाद भएपछी तोकिएका प्रदेश प्रमुखहरुले पूरा अवधि काम गर्न नपाउने सम्भावना बढेको हो ।

अबको एक महिनामै नयाँ सरकार गठन हुने र उक्त सरकार बाम गठबन्धनको बन्ने हुँदा वाम गठबन्धनका नेताहरुले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले प्रदेश प्रमुखको भविष्य अन्योल भएको बताएका छन् । सरकारले प्रदेश प्रमुख चयन गर्दा सहमति बिनै स्वनिर्णय गरेको भन्दै एमाले तथा माओवादी नेताहरुले बिरोध जनाएका छन् ।  

तश्विरमा: सरकारले तोकेको प्रदेशप्रमुखहरु: 

त्यसो त राष्ट्रपतिदेखि सरकारसम्म सबै बाम गठबन्धनबाटै चुनिने सम्भावना भएकाले कांग्रेसको मनोमानीमा छानिएको प्रदेश प्रमुख र अस्थाई राजधानी तोकिए अनुसारनै हुन्छ भन्ने स्थिति नरहेको केहि नेताहरुको टिप्पणी छ । केहि नेताले भने सरकारले आफ्नो अधिकार प्रयोग गरि अस्थाई रुपमा प्रदेश मुकाम र प्रदेश प्रमुख तोकिएकाले नयाँ सरकार बनेपछी नयाँ सरकारले स्थाई नियुक्ति दिने टिप्पणी गरेका छन् । 

प्रदेश राजधानीको बिषयमा एमाले नेता भिम रावलले सरकारले अस्थायी रुपमा मात्रै राजधानी तोकेको भन्दै यहि नै अन्तिम निर्णय नहुने भन्दै आन्दोलन समेत नगर्न भनेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै