Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेबाट राष्टियसभा सदस्यमा रामेछापका पौडेलको नाम केन्द्रमा सिफारिस

२०७४, ८ माघ सोमबार ०८:५९

प्रज्वल पाैडेल । माघ ८, रामेछाप

नेकपा एमालेले प्रदेश नम्बर ३ अन्तरगत जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण जानकारी दिनुभएयो  । राष्टियसभा सदस्यमा नेकपा एमाले प्रदेश कमिटीले बैकल्पिक केन्द्रिय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलको नाम सिफारिस भएको छ । उनी पूर्व सांसद समेत हुन् ।


प्रतिनिधिसभा निर्वाचनमा रामेछाप एमालेबाट प्रतिनिधी सभाका सदस्यमा दाबेदार रहेका पौडेल बाम गठबन्धनको सिट बाँडफाँडमा रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएपछि जिल्लाका निर्वाचन परिचालन कमिटीको संयोजक भएर चुनावी अभियानमा लागेका थिए । उनकै नेतृत्वमा चुनाव प्रसार प्रचारमा प्रतिनिधी सभामा र प्रदेश सभा दुबै तर्फ वाम गठबन्धनले जित हासिल गरेको छ ।

प्रदेश नम्बर ३ सिफारिस हुनेमा प्रदीप नेपाल,रघुजी पन्त,बेदुराम भुसाल,अमृत बोहोरा,केशव बडाल,देवशंकर पौडेल,आनन्द पोखरेल,कमला सुवेदी,मेघनाथ पौडेल,जगन्नाथ आचार्य,माधव अर्याल,गोपाल शाक्य लगायत छन् । एमालेले यहाँ ५ सिट जित्ने आकलन गरिएको छ ।

राष्ट्रियसभाका कुल ५६ सिटको लागि चुनाव हुन लागेकोमा वामपन्थी गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा उम्मेदवारी दिने गरी बाँडफाँट गरिसकेको छ । एमालेले ४३ मध्ये २९ सिटमा उम्मेदवारी दिनेछ । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले एमालेको स्थायी कमिटी बैठकले उम्मेदवारको चाडै टुंगो लगाउने  छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश