२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल बङ्गलाबन्धु पुस्तकालय’ स्थापित

२०७४, ११ माघ बिहीबार ११:५४

माघ ११, काठमाडौँ । नेपाल बङ्गलादेश मैत्री सङ्घले कामपा–१०, मध्य बानेश्वरस्थित चेल्सी इण्टरनेशनल एकेडेमीमा ‘नेपाल बङ्गलाबन्धु पुस्तकालय’स्थापना गरेको छ । 

पुस्तकालयमा अङ्गे्रजी र बङ्गाली भाषाका करिब १५० शीर्षकका साहित्य, शिक्षा, कूटनीति, संस्कृतिलगायत विषयका कृति राखिएका छन् । पुस्तकालयको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी बिन्ते शाम्सले पुस्तकहरुको अध्ययनमा जोड दिनुभयो । आगामी दिनमा राजदूतावासले अन्य पुस्तक पनि सहयोग गर्ने वचन दिनुभयो । 

सङ्घका अध्यक्ष दीनदया रिजालले पुस्तक अध्ययन गरेर नेपाल र बङ्गलादेशका बारेमा जानकारी लिँदै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका सल्लाहकार डा जगदीश शर्माले नेपाल बङ्गलादेशबीच व्यापार, शिक्षा, पर्यटन, साहित्य आदि विषयमा सहयोग आदान गर्नुपर्ने सुझाव दिनुभयो । 

चेल्सी इण्टरनेशनल एकेडेमी बोर्ड अफ डाइरेक्टर्स राजेश अधिकारीले बङ्गलादेश र नेपालका विद्यार्थीबीच समन्वय गर्ने, भ्रमण आदानप्रदान गर्ने र शिक्षाको गुणस्तर विकासमा कलेजले भूमिका खेल्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार