Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्छ : सांसद माझी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल । माघ १८ ।

रीता माझीले प्रदेश नं ३ लाइ सबै मिलेर  नमुना प्रदेश बनाउनुपर्ने बताउनुभएको छ ।  बिहिबार प्रदेशसभाको पहिलो बैठकमा बोल्दै माझिले स्रोत र साधनले भरिपूर्ण रहेको यस प्रदेशमा जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो -"जनताले विश्वासका साथ सांसद बनाएर पठाएकाले हामी सांसदले पनि मेहनत गरेर हरेक कार्यमा रचनात्मक साथ र सहयोग गर्दै मिलेर अगाडि बढियो भने परिवर्तन सम्भव छ । प्रदेश नं ३ लाइ नमुना प्रदेश बनाउनुपर्छ ।"

उहाँले राप्रपाले सिमान्तकृत माझि समदायबाट आफूलाइ सांसद बनाएकोमा धन्यवाद समेत दिनुभएको छ । उहाँले भन्नुभयो -' पहिलो माझि सांसद बन्न पाएकोमा म खुसि छु, माझि महिलालाइ अवसर दिएको छ ।"

राप्रपाकि नेता समेत रहेकी माझिले महिला, जनजाती, सिमान्तकृत बर्गको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफू पिछडिएका बर्गको उत्थान, उनीहरुको हक अधिकारको निम्ति निरन्तर लड्ने धारणा राख्नुभयो ।

रामेछाप स्थायी बसोबास भएकि माझि राप्रपाबाट समानुपातिकमा परेकि थिइन् ।