Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक सम्मेलन हुँदै

२०७४, १८ माघ बिहीबार ११:२८

माघ १८, नवलपरासी | सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक वृहत सम्मेलन आयोजना गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित वि.पि चोकमा भविसोर पराजुलीको अध्यक्षतामा भेला सम्पन्न भएको छ ।

उक्त भेलाले २०७४ फागुन १८ गते सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित फलफूलचोक नजिकको  मैदानमा सम्पन्न गर्न भविसोर पराजुलीको अध्यक्षतामा सम्मेलन मूल आयोजक समिति चयन गरेको छ ।

भेलाले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रुपमा सफल पार्न विभिन्न उपसमिति गठन समेत गरेको छ । सम्मेलनमा देशभरिबाट सुशासन र सम्वृद्धिका क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुको सहभागिता गराई प्रधानमन्त्रीद्धारा उद्धघाटन गराउने योजना रहेको भविसोर पराजुलीले जानकारी दिए । 

पराजुलीका अनुसार सम्मेलनको दोस्रो दिन १९ बर्तमान नेपालको व्यवहारिक र वस्तुवादी विकासको मोडेल माथि व्यापक छलफल गरी त्यसलाई पत्रकार सम्मेलन मार्फत फागुन २० गते कावासोती घोषणा–पत्रको रुपमा जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ