Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

निषाद जातीहरुको भेला नवलपरासीको पक्लिहवामा सम्पन्न

२०७४, २० माघ शनिबार ११:०२

श्याम थापा/माघ २०, सुस्ता । निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा निषाद (केवट) जातिहरुको भेला नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका स्थित पक्लिहवामा सम्पन्न भएको छ । 


निषाद उत्थान केन्द्र नेपाल पक्लिहवाका कोषाध्यक्ष राजकुमार निषाद ९केवट०को अध्यक्षयतामा र निषाद उत्थान केन्द्र नेपाल केन्द्रिय कार्यसमितिका माहासचिव ध्रुब लाल प्रसाद निषाद९केवट०को प्रमुखअतिथ्यतामा भएको निषाद जातीहरुको भेलामा सुस्ता गाउँपालिकाका करिब २०० जना निषाद जातिहरुको सहभागिता रहेको थियो । 

निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीका जिल्ला सदस्य सुरज निषाद९केवट०को संचालनमा भएको सो कार्यक्रममा सोनि निषाद,लाल वचन निषाद, जीवन निषाद, सरावल गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष दिनेश साहानी निषाद,बाबुराम निषाद केवट र पक्लिहवाका समाजसेवी बलवन्त यादव लगाएतका बक्ताहरुले आफ्नो जातीयहरुको हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बक्ताहरुको जोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ