२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामप्रसाद राई प्रतिष्ठानले फागुनमा कविता महोत्सव गर्ने

२०७४, २१ माघ आईतवार ०६:३२

माघ २१, काठमाडौँ। विसं २००७ को जनक्रान्तिका मुक्तियोद्धा रामप्रसाद राईको स्मृतिमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको १०९ औँ जन्मजयन्तीका अवसरमा खुला राष्ट्रिय कविता महोत्सव आगामी फागुन २६ गते यहाँ आयोजना गर्ने भएको छ । 

कवितामार्फत राईको व्यक्तित्व, योगदान र कीर्तिलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव तथा कविता महोत्सव संयोजन समितिका संयोजक शशी लुमुम्बूले बताउनुभयो । कविता राईकै विषयमा आधारित हुनुपर्ने र बढीमा एक सय पचास शब्दका गद्य वा पद्य कविता बुझाउन सकिने बताउँदै प्रतिष्ठानक अध्यक्ष तारादेवी राईले महोत्सवमा सहभागी कवितामध्येबाट उत्कृष्ट पाँच कवितालाई पुरस्कृत गरिने जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित