2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाल शिक्षक संघ सुस्तामा चौधरी र प्रतापपुरमा गुप्ता

श्याम थापामाघ २७, सुस्ता । नेपाल शिक्षक संघ गाउँ कार्यसमितीको चयन भएको छ । 

प्रतापपुर गाउँपालिकामा भएको भेलामा नेपाल शिक्षक संघ सुस्ता गाउँ कार्यसमितीका सभापतीमा मोती प्रसाद चौधरी चयन हुनु भएको छ भने नेपाल शिक्षक संघ गाउँ कार्यसमिती प्रतापपुर गाउँपालिकाका सभापतीमा शदानन्द गुप्ता चयन हुनु भएको छ । 

बिरेन्द्र प्रा.बिका प्र.अ शदानन्द गुप्ताका सभापतीत्वमा र नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती नवलपरासीका सभापती बिक्रम यादवको प्रमुखअतिथ्यतामा भएको नेपाल शिक्षक संघ गाउँ कार्यसमितीका भेलामा चौधरी र गुप्ता सभापतीमा चयन हुनु भएको हो । 

भेलाले नेपाल शिक्षक संघ सुस्ता गाउँ कार्यसमितीमा महिला उपाध्यक्ष शर्बदा क्षेत्री,उपाध्यक्ष जनता दलित प्रा.बि का प्र.अ उदय रुचाल र सचिवमा रामभवन यादव रहनु भएको छ । 

त्यसतै नेपाल शिक्षक संघ प्रतापपुर गाउँ कार्यसमितीमा महिला उपाध्यक्ष लक्ष्मी कु्मारी नेपाल,उपाध्यक्षमा महेन्द्र कुशवाहा,सचिवमा पंचम बि.क र अर्थसचिवमा अवधेश गुप्ता चयन हुनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो