2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाल बिद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिमको सभापतिमा पौडेल

श्याम थापा/माघ २८, नवलपरासी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतिमा दधिराम पौडेल चयन हुनु भएको छ । 

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासीको परासीमा भएको नेपाल बिद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला भेलाले दधिराम पौडेललाई नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतीमा सर्वसम्मतबाट चयन हुनु भएको हो । भेलाले दधिराम पौडेलको जिल्ला सभापतीत्वमा ३१ सदस्यि कार्यसमिती चयन गरेको छ । 

जसको उपसभापतीमा राकेश गुप्ता,उपसभापती नारायण भण्डारी,उपसभापती नरेश भट्टराई,उपसभापती शिशिर चापागाई,सचिवमा अर्जुन पौडेल,सहसचिवमा सगिता गुप्ता,कोषाध्यक्षमा सुभान अलि पठान रहेका छन भने सदस्यहरु किशोर गैरे,योगेन्द्र भट्टराईश्याम थापा,केदार चौधरी,रोशन तिमिल्सीना अजय पासी,शैलेन्द्र हरिजन,कमला राना,उत्तम कंडेल,मुना देबी श्रेष्ठ,दिवस पोख्रेल,दिपा पाण्डे,मिलन भण्डारी,सिद्धान्त श्रेष्ठ,सन्तोष यादव,गोबिन्द पाठक,मोहमद क्षर््जहार शेष,चेत नारायण भण्डारी,साहिल यादव,जितेन्द्र यादव,शिसुपाल कोईरी,हिरा चौधरी र इमामुल अलि रहेका छन । 

हाल गठन भएको तर्दथ समितीले आगामी ६ महिनामा नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती बर्दघाट सुस्ता पश्चिमको अधिवेशन गराउने नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती बर्दघाट सुस्ता पश्चिमका सभापती दधिराम पौडेलले जानकारी दिनु भयो । 

साथै नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती बर्दघाट सुस्ता पश्चिमको हाल ३१ सदस्यि समिती भएतापनि बिभिन्न  भौगलिक,जातजाती,लिङ्गका आधारले पछि १० जना थप गरि ४१ सदिस्य कार्यसमिती तयार गर्ने नेपाल बिद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापती पौडेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो