पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञा"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले गरे कसैले नचिताएको खुलासा (भिडियो)

२०७४, २९ माघ सोमबार १४:४४

पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञावलीले प्रचण्ड र ओलीविच छलफल जारी रहेको र बाम एकताले केहि दिनमानै निष्कर्ष निकाल्ने समेत उनले बताए । अब बन्ने नयाँ सरकार बाम गठबन्धनकै बन्ने र आवश्यक परे मधेसी दलहरु पनि सरकारमा समावेश हुने उनको भनाइ छ । 

उनले सरकार गठन अगाबै बाम एकता हुने सम्भावना कम देखिएका कारण केहि महत्वपूर्ण कार्यहरु गरेर भएपनि सरकार र त्यसपछि बाम एकता हुने बताए । 

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला