२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बामएकताको नाउमा जबज छोड्न नसकिने भिमरावलको खुलासा(भिडियो)

२०७४, २ फाल्गुन बुधबार ०२:१६

पर्वत । नेकपा एमालेका नेता भिम रावलले बामएकताको नाउमा जनताको बहुदलीय जनबादलाई छोड्न नसकिने संकेत गरेका छन् । उनले माओवादीसँगको एकताको नाउमा जबज छोड्ने पक्षमा एमाले नरहेको खुलासा गरेका हुन् ।
उनले पार्टी एकता हुने तर सिद्दान्तका विषयमा भने आवश्यक छलफल भएर मात्रै टुंगोमा पु¥याउने उनको संकेत छ । रावलले माओवादीको २१ औं शताब्दीको माओवाद र एमालेको जनताको बहुदलीय जनबादमा अझै पनि मतभेद रहेको खुलासा गरेका छन् ।

बाहिर सरकार र पार्टी आलोपालो भन्ने कुरा आएको छ त्यसबारेमा अझैपनि ठोस निर्णय नभएको उनले बताएका छन् ।
बामगठबन्धनको सरकार बन्ने तर कस्ले नेतृत्व गर्ने भन्नेबारेमा अझै खुलेको छैन । तर त्यो नहोला भन्न सकिदैन उनले बताए ।
अबको संगठन कस्तो बनाउने भन्ने बारेमा अझै पनि सवै टुंगो नलागेको उनले बताएका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला