2026-08-26 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अनेरास्ववियु झापाको अध्यक्षमा मनोज ताम्ली

फागुन २, विर्तामोड । अनेरास्ववियु झापामा नयाँ नेतृत्व चयन भएको छ । 

क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्वू निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रोशन भण्डारी, सचिव राजेश कार्की, सहसचिव कमल पौडेल, नविन राई, टेरिसा ओली र कोषाध्यक्षमा गंगा प्रसाई चयन भएका छन् । ३३ सदस्यीय कमिटीमा साम्नीहाङमा योङहाङ,अस्मिता विक,निरज थापा, सन्तोष भट्टराई, अनिल सुवेदी लगायत रहेका छन् ।

यसैगरी भूगोल जिल्ला कमिटीको अध्यक्षमा दुर्गा धमला निर्वाचित भएका छन् । उपाध्यक्षमा समर्पण खतिवडा,सचिव रोशन लामा,सहसचिवमा योगराज आचार्य,उमेश आचार्य , तनुजा दुलाल, कोषाध्यक्ष सागर लिम्वू चयन भएका छन् । 

सदस्यहरुमा उमेश मिश्र,सरोज सत्याल,समिर न्यौपाने,मुकेश त्रिताल,मदन गुरुङ लगायत रहेका छन् । क्याम्पस कमिटीको पाँचौ र भूगोल कमिटीको १९ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित सचिव रोशन लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो