२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अर्चना पनेरुले ‘बिहे’ गरेकी हुन् ? (हेर्नुहोस तश्विरहरु)

७ फाल्गुन २०७४, सोमबार १७:०८

फागुन ७, काठमाडौँ | नेपालमा निकै आलोचित बनेकी र नेपालकी पोर्नस्टारको रुपमा चर्चामा आएकी अर्चना पनेरुले आफ्नो फेसबुकमा विवाहको तश्विर पोष्ट गरेपछि फेरी चर्चामा आएकी छन् । 

अर्चनाले एकजना अमेरिकी नागरिकसँग विवाह गरेको तीन फोटोहरु हेर्न सकिन्छ भने उनको फोटो समेत तिनै बिदेशीले खिचिदिएका छन् जसलाई उनले पोष्ट गरेकी छन् । 


अर्चनाले आफ्नो फेसबुकमा ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग गरेर बिहे गरेको फोटो पोष्ट गरेकी हुन् । उनले अर्को फोटोमा लेखेकी छन् ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो ।’


यदी अर्चनाको विवाह सत्यनै हो भने ति बिदेशी नागरिक अहिले नेपालमा छन् जो नेपालको चितवन लगायत बिभिन्न ठाउँमा पुगेर फोटो खिचेका छन् । उनको नाम अमेरिका क्यालिफोर्निया निवासी उल्फ प्राइस हुन् । उल्फको फेसबुकमा अर्चनाको कुनै तश्विर भने छैन । प्राइसको फेसबुकमा नेपालको बिभिन्न ठाउँ घुमेको र रमाइलो गरेको तश्विरहरु मात्र छन् । फोटोहरु हेर्दा उनि जनावरहरुको फोटो खिच्नमा निकै सौखिन छन् भन्ने पत्ता लाग्छ । उनले जंगल र जनावरहरुको धेरै तश्विरहरु पोष्ट गरेका छन् साथै नेपाली गाउँका फोटोहरु पोष्ट गर्ने गरेका छन् । उनको तश्विरहरु हेर्दा उनि सामाजिक कार्यमा समेत निकै सक्रिय छन् जस्तो लाग्छ ।  

माथिको तश्विरमा: उल्फ प्राइस | 

पछिल्लो समय काठमाडौंको एउटा डान्स क्लवमा नाच्ने अर्चनाले पछिल्लो पटक त्यति बोल्ड पोजहरु दिएको पाइन्न । उनले विवाह गरेको हो वा चर्चाको लागि हो भन्ने बारे भने अहिलेसम्म कुनै राज खुल्न सकेको छैन । 

तश्विर: माथिको तश्विर हिजोमात्र अर्चनाले आफ्नो फेसबुकमा पोष्ट गरेकी हुन् जुन फोटो उनी उल्फ प्राइसले खिचेको भनि ट्याग गरिएको छ | 

नेपालको सुदुरपश्चिम महेन्द्रनगरमा जन्मेकी अर्चना केहि बर्ष अघि एकाएक भाइरल भएकी थिइन् । अर्चना नग्न तश्विर सहित एकाएक नेपाली मिडियामा भाइरल भएकी थिइन् । उनलाई महेन्द्रनगरका स्थानीयवासीले लखेटेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य