२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल कम्युनिष्ट पार्टीका डोल्पा जिल्ला सदस्य पक्राउ

२०७४, ८ फाल्गुन मंगलवार ०६:०९

टेकबहादुर शाही/फागुन ८, डोल्पा । बिप्लब माओबादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेकाछन् । 

मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ ।

थापालाई बिप्लब माओबादीले आज गर्ने भनेको नेपाल बन्दमा सक्रिय हुनसक्ने भएकोले पक्राउ गरिएको प्रहरिले जानकारि दिएको छ । 

बन्द गर्ने कार्यक्रम बनाएका बिव्लपका कार्यकर्ताहरुले सरकारी सम्पती माथि हानि नोक्सानी पु¥याउनसक्ने योजना भएको बिशेष सुत्रबाट पत्तालागेकाले उनलाई पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।

थापाको अनुसन्धान भईरहेकाले भोलीनै रिहाई गर्छौ भनेर भन्न नसक्ने शर्माले बताए । बन्दको कुनै प्रभाव भने परेको छैन सुरक्षा कडाइ गरिएको प्रहरिले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश