बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा भेटियो डेढ फिट लामो पाइप बम

२०७४, १२ फाल्गुन शनिबार ०३:०४

फागुन १२, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ४ स्युरीमा डेढ फिट लामो पाइप बम भेटिएको छ ।


बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। रोल्पा सदरमुकामस्थित खड्ग दल गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गरेको हो। 

बम द्वन्द्वका समयमा लुकाएर राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। रोल्पामा पटक पटक बम तथा बिष्फोटक पदार्थहरु भेटिने गर्छन्। बिगत सशस्त्र द्वन्द्वका समयमा लुकाईएका र छोडिएका उक्त बमका कारण कुनै दिन ठुलो दुर्घटनाको सम्भाबना पनि रहेको देखिन्छ। नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु