सलमानका अनुसार महंग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलमानका अनुसार महंग"/>

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे नगर्नुको कारण सलमान खान आफैले गरे ख़ुलास

माघ १२, काठमाडौँ । सलमान खानको विवाह उनका फ्यानहरुका लागि ठूलो प्रश्न हो तर सलमानले आफूले विवाह नगर्नुको वास्तविक कारण बताएका छन् । 

सलमानका अनुसार महंगो विवाहको लागि खर्च नर्ग नसकेर उनले विवाह नगरेका हुन् । सलमानले हालसालै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । 

सलमान खानले आफ्नो विवाहको बारेका कुरा गर्दै भने–आजभोलि विवाह निकै महंगो हुँदै गएको छ । विवाह गर्न लाखौं करोडौं खर्च हुन थाल्यो’ सलमानले अगाडि भने,‘म यति महंगो विवाह गर्न सक्दिन’

सलमानले आफ्ना आमा बुबाको विवाहको प्रशंग समेत सुनाए । आफ्ना बुबाको विवाह १८० रुपैयाँ सकिएको र र प्यारेन्टसले आफ्नो पाँच भाइ बहिनीलाई कम आमदानी भएपनि राम्रोसँग पालन पोषण गरेको बताए । 

आफ्नो आगामी फिल्म रेस ३ को सुटिङमा सलमान व्यस्त छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई