2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायक प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा फसेपछि… (भिडियोसहित)

काठमाडौँ । प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा परेका छन् । उनिहरु आफ्नो मायाको बयान गर्दै हिड्न थालेका छन्, सन्दर्भ हो चलचित्र कोईलाको गितको । 

निर्माता बिजे शर्मा द्धारा निर्मित नेपाली चलचत्रि कोईलाको गित सोमाबर रिलिज भएको छ ।

जसमा चलचत्रिका नायक प्रल्वल गिरी र सोनिया गिरी एक अर्कामा मायामा परेर आफ्नो मायाको बयान गर्दै छन् । कोईला आरोहि फिल्मस्को ब्यानरमा आरोहि गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो । 

चलचित्रमा नायक प्रज्वल गिरी, सोनिया गिरी, ममता खड्का, ध्रुब कोईराला, किरण थापा, कालु राणा, देब नेपाल,रामचन्द्र अधिकारी, सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास्, अभिषेक गिरी लगायतका कालाकारहरु मुख्य भुमिकामा रहेका छन् । 

चलचित्रलाई गजेन्द्र रञ्जितले निर्देशन गरेका हुन् । मदन कस्यप घिमिरेको छायांकन रहेका चलचित्र सुकुम्बासी बस्तिको कथा ब्यथालाई समाबेस गरिएको निर्माण पक्षले जानकारी गराएका छन् । 

सोमबार बुढासुब्बा म्यूजिकबाट सार्वजनिक गरिएको यो माया यो माया बोलको गितमा नायक प्रज्वल गिरी र सोनिया गिरीका रोमान्स देख्न सकिन्छ । उक्त गितमा ओम सुनारको संगीत, ओम सुनार र माण्डवि त्रिपाठिको आवाज रहेको छ भने गितलाई संकर बिसील कोरीयोग्राफि गरेका छन् । 

बैशाख २१ मा दर्शक माझ आउने भएको चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन चलचत्रि सम्पुर्ण दर्शकहरुले मन पराउनेमा ढुक्क रहेको बताउछन् निर्माता बिजे शर्मा र भन्छन् चलचित्र राम्रो र उत्कृष्ट बनाउन कुनै पनि कसर बाकि राखेको छैनौ  । 

चलचित्रमा द्धन्द निर्देशन गरेका छन् अहिलेका ब्यस्त द्धन्द निर्देशक श्री श्रेष्ठले,चलचित्रको मुख्य सहायक निर्देशन नवराज शर्माले गरेका छन् भने चलचित्रको कार्यकारी निर्माता श्रीकृष्ण गिरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई