२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सपना सिंह ठकुरीको ‘मायाले जहर खनायो’ सेन्टिमेन्टल गीत सार्वजनिक (भिडियोसहित)

१५ फाल्गुन २०७४, मंगलवार ०२:२४

काठमाडौँ । नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन । 

गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन । 

श्रीयसी चेम्जोङको आवाजमा रहेको (मायाले जहर खनायो) बोलको गीतमा शब्द संगित खेम सारु मगरको रहेको निर्देशन कपिल लामाले गर्नु भएकोछ भने इडिटिङमा दिपक बिष्टले गर्नु भएको छ। 


गीतको अडीयो लाङगाली म्युजिक प्रा.लि र भिडियो गोरखा डिजिटल म्युजिक प्रा.लि ले निमार्ण गरेको हो । नाच गानमा रुचि राख्ने नेपालगञ्जको बाकेमा जन्मिएकी श्याम नन्द सिंह ठकुरीको छोरी कलाकारिता सगै उनले इन्डिया बाट ब्याचलर पास गरेकी छिन् । 

एक कार्यक्रममा बोल्दै ठकुरीले आफु अभिनय क्षेत्रमा करीब ७ बर्ष अघि देखी लागेको र अहिले सम्म करीब ३ दजर्न  म्युजिक भिडियो र केहि फिल्ममा समेत अभिनय गरिसकेको  बताइन । नेपाल टेलिभिजन बाट प्रसारित छमछमीमा आफ्नो प्रस्तुति देखाउने अवसर प्राप्त भएपछि सबैको हौसला पश्चात मोडलीङ क्षेत्रमा आएको बताइन । 

पारीवारिक पृष्ठभुमी पनि गीत संगित र अभिनय क्षेत्रमानै रहेकोले यस क्षेत्रमा काम गर्न आफुलाई सहज रहेको उल्लेख गर्दै सुरुमा बिन्दाबासिनी म्युजिक प्रा. लि बाट काम गरेको र अहिले गोरखा डिजिटल प्रा.लिबाट काम गरीरहेको बताइन । 

अहिले उनी निर्मीत तथा अभिनित फिल्म अफिसर चैत २ गते चल्ने तयारी भए सगै फिल्मको प्रमोसनमा लागेकी छिन सपना सिंह ठकुरी ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो