१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राष्ट्रिय महिला अधिकार मञ्च नवलपरासीमा पाण्डे

१६ फाल्गुन २०७४, बुधबार ०२:३२

श्याम थापा/फागुन १६, नवलपरासी । राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिममा बेनु पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । 

महिला अधिकारका लागि अघि बढौ,हिंसामुक्त समाज निर्माण गरौं मुलनाराका साथ राष्ट्रिय महिला अधिकार मञ्च नवलपरासी बर्दघाट सुस्ता पश्चिमको गोपिगन्जमा भएको चौथो जिल्ला सम्मेलनमा बेनु पाण्डे चयन हुनु भएको हो । 

राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिमका कार्यबाहक अध्यक्ष बेनु पाण्डेको अध्यक्षयतामा,बर्दघाट नगरपालिकाका उपमेयर माया देवी पौडेलको प्रमुख अतिथ्यतामा,प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको बिशेषअतिथ्यतामा भएको सम्मेलनमा बेनु पाण्डेको अध्यक्षयता २१ जनाको कार्यसमिति चयन गरेको छ । 

जसको अध्यक्षमा बेनु पाण्डे,उपाध्यक्षमा गिता चौधरी,कोषाध्यक्षमा कान्ति चौधरी,सचीवमा कल्पना भण्डारी र सहसचिवमा मान कुमारी चौधरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा शान्ति गिरि,तृफ्ती काफ्ले,सरस्वती न्यौपाने,बासमती चौधरी,लाल कुमारी चौधरी,मिना चौधरी,गिता चौधरी,साबित्री डुवादी,इन्द्रवाती पन्जियार,कमला गुरुङ्ग,देवी भुषाल,गिरिजा चौधरी,मिना बि क ,इन्द्रा राजभर, कलिमुन नेशा र संगीता थापा क्षेत्री चयन हुनु भएको छ । 

सो सम्मेलन कार्यक्रममा इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले बोल्दै महिला अधिकार मञ्च बिशुद्व ग्रामीण महिला हरुको संगठन रहेको हुदा अतिबिपन्न तथा ग्रामीण महिलाको निम्ति निरन्तर रूपमा नेतृत्व गर्नु पर्ने र अगामी दिनमा राष्ट्रिय महिला अधिकार मञ्चको नवलपरासीमा थप पहिचान बनाउन पर्ने उहाँको जोड रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह