Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कसैलाइ होलीको रङ त कसैलाइ आन्दोलन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पामा नागरिकले होली शान्त र रमाइलो तरिकाले मनाइएका छन ।

अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष पनि जिल्लाका नागरिकले दिनभर होली रमाइलो संग मनाए । तर सदरमुकामका नागरिकले भने दिन भर आन्दोलन र पुत्ला दहन गरे । नगरपालिकाको केन्द्र सारिएको भन्दै होलीको रङको साटो दिनभर मुर्दाबातका नारा लगाएर आन्दोलन गरे ।

प्रहरीले सदरमुकाम दुनैमा सुरक्षामा उच्च शर्तकता अपनाएको थियो होली खेल्नेका लागि भन्दा पनि आन्दोलन गर्ने र बन्दा कर्ताले उत्श्रृङखल कृयापलाप नगरुन भनेर । दिन भर बन्द रहेको दुनै बजारमा साना बालवालिका देखि सरकारी तथा गैरसरकारी कर्मचारीले मात्र होली मनाए ।

अन्य बर्षहरुमा दुनै बजारमा होलीको रौनक निकै धेरै हुने गरेको भए पनि यस बर्ष होलीमा कुनै रौनकता नभएको होली खेलेर रमाइ रहेकाहरुले बताए । उनिहरुले भने सायद बन्दको प्रभाबले होला रमाइलो सोचे जतिको भएन ।

सुनसान रहेको बजारमा होली खेल्ने बालवालिका र कर्मचारीहरु मात्र देखिन्थे भने रङको ब्यापार बाहिरै राखिएको थियो । बन्द कर्ताले भने होलीको ब्यापार गर्नेलाइ छुट दिएका थिए तर अन्य कुनै पनि पसल तथा होटेलहरु भने दिनभर खुल्न दिएनन ।

प्रहरीले निकै निगारानी राखेको भए पनि शान्त र मर्यादा पूर्वक दुनैमा होली मनाएको प्रहरीको दावी रहेको छ । सोचे भन्दा राम्रो स)ग होली पर्व बनाइयो खसि लाग्यो गस्तिमा रहेका प्रहरीहरुको प्रतिकृया रहेको थियो । बिहानै देखि बालवालिका र कर्मचारीहरुले होली मनाए ।