2026-10-14 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रावलको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगे बाम गठबन्धनका नेता

कमल रावल/फागुन १८, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको हिन्दु परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको छ । 

पशुपती आर्यघाट्मा उहाँको अन्तिम दाहासंस्कार गरिएको छ । उहाँका ३ वटै छोराहरु रमेश बहादुर रावल, निरक रावल र रोशन रावलले दाग बत्ती दिनु भएको थियो । 

त्यसअघि उहाँको प्रार्थिब शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पशुपती क्षेत्रको अति बिशिष्ट कक्षमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जली दिनका लागि थुप्र्रै राजिनितिका दलका नेता कार्यकर्ताको घुईचौ लागेको थियो । 

अन्तिम श्रद्धाञ्जली सहीत कम्युनिष्ट पार्टीको हसिया हतौडा अँकीत चिन्ह झण्डा ओढउदै नेकपा एमालेका उपाध्यक्ष भिम रावल, वर्तमान सभामुख ओनसरि घर्तीमगर, पर्व गृहमन्त्रि तथा नेकपा माओवादि केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा, वर्षमान पुन, खगराज भट्ट, राष्ट्रिय सभा सदस्य तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, प्रतिनीधी सभा साँसद राम बहादुर बिष्ट, पुर्व जिबिस अछामका सभापती कृष्ण प्रसाद जैसि, नेकपा माओवादि केन्द्रका पोलिट्व्युरो सदस्य दिपक साउदले अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका उहाँका भाई पुष्प बहादुर रावलले काठमाण्डौँबाट जानकारी दिनु भयो उहाँको निधनले बामगठबन्धनलाई निकै क्षती पुगेको भन्दै कम्युनिष्ट् आन्दोलनको अभियानमा अभाव खट्की रहने बताएका थिए । 

२०३६ साल देखि नै विद्यार्थि जिवन देखि नै तिच्छ्ण बुद्धि भएका रावल अन्याय अत्याचारको बिरुद्धमा जहीले पनी उभिने ब्यक्ती भएकाले अभाव भईरहने एमाले उपाध्यक्ष भिम रावलले बताउनु भयो । 

२०४३ देखि २०४६ सम्म जिल्ला पंञ्चायत सदस्य हुदा सामाजिक अभियान थालनी गरेका रावलले जिल्ला पंञ्चायत सदस्य भईरहदा सामाजिक आन्दोलनको रुपमा जिल्लाको मदिरा आन्दोलनको नेतृत्व लिर्दै अछाम जिल्ला सुख्खा एरिया घोषणा गराई महीला र समाजमा पिल्सीएका पक्षका वर्गमा आवाज उठाउदै आएकाले अछामी राजनीती र सामाजिक क्षेत्रमा निकै क्षती पुगेको रावलले बताउनु भयो । 

२ वटै मृगौलाले काम गर्न छोडेपछी विगत १ बर्ष देखि विर अस्पतालमा उपचार गराईरहेका रावलको हिजो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश