Skip to content
Friday, July 17, 2026 Nepali Online Media

फोरम र राजपाको सहयात्रा टुट्ने भयो !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १९, काठमाडौँ | ‘संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ । संघिय समाजवादी फोरम सरकारमा जाने र राजपा प्रतिपक्षमा बसने भएपछि सहयात्रा टुट्न थालेको हो’, यो खबर नागरिक दैनिकले आफ्नो समाचारमा लेखेको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/57b9051087cea2c777eda0b3feccc79b1520043483.png" style="width: 632px;"><br></p><p>फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक-पटक वार्ता भइसकेको छ&nbsp; ।&nbsp; पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ।&nbsp;</p>