By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    5 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सड्क पुग्दा ८१ बर्षिया बृद्धाका खुसिका आँशु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सड्क पुग्दा ८१ बर्षिया बृद्धाका खुसिका आँशु
अर्थ/विकासकाठमाडौँ - KTMडोल्पा - DLP

सड्क पुग्दा ८१ बर्षिया बृद्धाका खुसिका आँशु

साझासवाल
Last updated: March 12, 2018 1:36 pm
साझासवाल
4 Min Read
Share

टेकबहादुर शाही÷फागुन २८ डोल्पा । सपना जस्तै गरि सड्क पुगे पछि ७२ बर्षिया बुढाले हर्षका आसु बगाए । डोल्पा जिल्लाको ठुलीभेरि नगरपालिका वडा न ५ मा आन्तरिक सड्क पुगेपछि लाहाराका स्थानीय ८१ बर्षिया रुद्ध बुढाले हर्षका आसु बगाएका थिए । मेरो सास छदै सड्क पुग्ला यसरि गाडि आउला भन्ने सोचेको थिएन तर आफनै आखाले आफनै गाउ सम्म गाडि गुडेको देख्न पाउदा हर्षका आसु रोक्न सकिन बुढा भक्कानिए । उनले भने भगवान खोज्न कतै जानु पर्दैन बिकास गरिदिने भगवान हुन हाम्रो भोटको मुल्य पाइयो ।

“भिरको बाटो खनिखनि मोटर ल्यायो चाइनाले नपत्याए हेर ऐनाले”भन्दै गित गुनगुनाएर रिवन काट्न आएका नगरप्रमुखलाइ ७१ बर्षिया कर्णराम बुढाले स्वागत गरे । उनले भने यसरि मेरै पालामा गाडि गुडेको हेर्न पाउला भन्ने कल्पान पनि गरेको थिएन । भगवानले मेरो ईच्छा पूरा गरे हर्ष बिभोल हुन्छन । उनि हर्षका आसु पोख्दै भन्छन मेरा सन्तानले सुख पाउने भए अब म मरे पनि कुनै गुनासो छैन । 

राष्ट्रिय सड्क सञ्जालमा नजोडिएको डोल्पा जिल्लामा आन्तरिक सड्क भने धमाधम निमार्ण भइ रहेका छन । सोहि अनुसार ठुलीभेरीनगरपालिकाको जुफालबाट साबिकको माझफाल गाविसमा आन्तरीक सड्क बिस्तार गरिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारि दिए । उनका अनुसार स्थानीय सरकारको कुल १ करोड लागतमा ११ किलोमिटर आन्तरीक सड्क निमार्ण गरि सञ्चालन गरेको बताए ।

साना बालवालिका देखि महिला र ७२ बर्षे बृद्ध सम्म आन्तरीक सड्क उद्धघाटनमा स्वागत गर्न उपस्थित भएका थिए । सञ्चारको  सुबिधा राम्रोसंग लिन नपाएका हामी जनताले गाउमा सड्क पुगेको देख्दा निकै भाग्य मानि ठान्छौ स्थानीय गोपि बुढाले बताइन । उनि भन्छिन सड्क पुगे पछि धेरै कुरा सहज हुन्छ पसिना पुछ्दै भारि बोक्नु पर्ने दिन गए । 

राष्ट्रिय सड्कमा डोल्पा जोडिन केहि किलोमिटर मात्र बाँकी रहदा आन्तरीक सड्क बिस्तारले तित्र्रता पाएका छन । सड्क नै पहिलो बिकासको पाटो भएको र शिक्षा,सञ्चार त्यसपछि उनिहरुका चाहना अनुरुप पूरा गर्दै जाने बताउदै आन्तरिक सड्क आफनो प्राथमिकता रहेको नगर प्रमुख शाहीले जानकारि दिए । उनका अनुसार नगरपालिकाको आन्तरिक सड्क माझफालकै सड्क पहिला कालो पत्रे बनाउने प्रतिबद्धता जनाए । उनले भने बिकास बाधक बन्ने जनप्रतिनिधिनै होइन जनताले सेवा पाउनु पर्छ । 

हाल डोल्पा जिल्लामा करिव ४३ किलोमिटर आन्तरिक सड्क सञ्चालनमा आइ रहेको छ । नया सञ्चालनमा आएको माझफालको सड्क दुरी हेर्दा नजिक भए पनि घुम्तीहरु धेरै भएको कारण ११ किलोमिटर हाराहारी पुगेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारि दिए । उनले भने अब करिव ७ करोड लागतमा रुकुमको सिमाना सम्म सड्क बिस्तार हुने बताए । 

एक फरक प्रसंगमा नगरप्रमुख शाहीले भने म राजनितिज्ञ होइन तर इमान्दार कार्यकर्ता भने हु । म जनताको जनमतबाट जनताको सेवा गर्न आएको हु जनताको काम रोकिदैन । अबको एक महिना भित्र सबै वडामा कर्मचारिहरु भर्ना गराएर भए पनि जनताको काममा कुनै बाधा आउन नदिने बताए । उलने भने नगरपालिकाको केन्द्रको कुरा गलत नभएर नितिगत रुपमा बहुमतले केन्द्र सारेको दावी गरे । 

जुफालको सेराबाट जिरो किलोमिटरमा निमार्ण भएको उक्त सड्क माझफाल र जुफालको सिमानामा पर्ने माथिलाक्ना भन्ने स्थान सम्म आइतबार नगप्रमुख गणेशबहादुर शाहीले रिवन काटेर उद्धघाटन गरेको स्थानीय बिष्णु बहादुर बुढाले जानकारि दिए । उनका अनुसार जनताको दुख दैनिक घट्दो छ आन्तरिक सड्क बिस्तारले जनताले निकै सेवा पाउनेछन । उनले भने स्थानीय सरकारको अनुभुति भनेकै यहि हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article यूएस बंगला विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Next Article नेपालसँग हङकङ पाँच विकेटले पराजित, अफगानिस्तान सुपर सिक्समा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

रेडियोधर्मी विकिरणको उच्च जोखिममा नेपाल

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVP

‘नौ अर्ब घाटामा रहेको प्राधिकरण सात अर्ब नाफामा’

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

पेट्रोल, डिजेल र खान पकाउने ग्यासको मूल्य घट्यो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कोशीटप्पुु वन्यजन्तुु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?