२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसँग हङकङ पाँच विकेटले पराजित, अफगानिस्तान सुपर सिक्समा

२०७४, २८ फाल्गुन सोमबार १४:२०

फागुन २८, काठमाडौँ | हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ । 

नेपालको ब्याटिङ कमजोर बनेपछि नेपालले १५४ रनको लक्ष्य भेट्न ४०.४ ओभरसम्म कुर्नुपर्यो ।  जसको सिधा फाइदा अफगानिस्तानले लिएको छ । जतिसक्दो छिटो लक्ष्य समेटेको र विकेट पनि नदिएको अवस्था थियो भने नेपाल सुपर सिक्समा पुग्ने सम्भावना थियो तर समान २/२ पोइन्ट पाएका नेपाल र अफगानिस्तान मध्य रनरेटको आधारमा नेपाल एक स्थान पछाडी परेपछि सुपर सिक्समा अफगानिस्तान अघि बढेको छ । 


आजको खेलमा पनि नेपाली ब्याट्सम्यानहरू चल्न सकेनन् । नेपालको जीतका लागि रोहित कुमार र सोमपाल कामीको ८५ रनको साझेदारी निकै महत्वपूर्ण रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त