२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाई-गोठ र घरको छतमा पढ्दै आएका बालबालिका दाताले भवन बनाईदिदा खुसी

२०७४, १३ चैत्र मंगलवार ०२:४१

दान बहादुर बुढा | चैत १३, मुगु | शिक्षा स्वास्थ्व रोजगारीले पछि परेको कर्णाली प्रदेशको मुगु जिल्ला छायाँनाथ रारा नगर पालिका वडा नम्बर ५ ढुम गाँउका दलित बस्तीका बालबालिका भवन अभावका कारण गाई गोठ र घरको छतमा पढ्दै आएका बालबालिकालाई पढ्नकोलागी दाताले भवन बनाई दिदा निकै खुसी भएका छन ।

जिल्ला शिक्षा कार्यालय मुगु बाट छायाँनाथ रारा नगर पालिका वडा नम्बर ५ ढुम गाँउका १ सय ५० घरधुरी रहेका दलित बस्तीका बालबालिकाहरुलाई लछित गरी ५,६ बर्ष पहिला प्ररम्भिक बाल बिकास केन्द्रको स्थापना गरीएको भएपनि जिल्ला शिक्षा कार्यालय मुगुले सहयोगी कार्यकर्ताको ब्याबस्था गरीएको भएपनि अन्य कुनै भैतिक पूर्वधारको ब्याबस्था नगरीएको हुदा । यस प्रराम्भिक बालबिकास केन्द्रका पढ्र्ने दलित बालबालिकाको अबस्थालाई मध्य नजर गरी छाया नेपाल नामक सस्थाको १लाख ५० हजार र छायानाथ रारा नगरपालिकाको १लाखको सहयोग र हिमाली युवा बिकास केन्द्र मुगुको सहजिकरण मा १ कोठे भवन निमार्ण हुदा हस्तान्तरण गर्दा पुरै दलित बस्तीमा रहेका आफ्ना बालबालिका पढ्न पाउर्ने भएको भन्दै निकै खुसी भएको  स्थानिय अभिवाबक मानसिंह नेपालिले बताएका छन । 


सरकारी बिद्यालयमा आफ्ना दलितका बालबालिकालाई बिद्यालयमा गैर दलितका बालबालिकाले हेप्र्ने लागी गर्ने ,भएको कारण दलितका बालबालिबा बिद्यालय नजार्ने भए पछि जिल्ला शिक्षा कार्यालय मा २ बर्ष सम्म दतितका बालबालिकाहरुलाई पढ्नको लागी छुट्टै बिद्यालयको ब्याबस्था गरी दिनको लागी अनुरोध गर्दा बल्ला बल्ला प्रराम्भिक बालबिकासको अनुमती पाईयो तर बालबालिकाहरुलाई पढ्नको लागी निकै सम्मस्या भएको कहिले घरको छत त कहिले गाई गोठमा पढाउदै र्आका थियौ बल्ला नगरपालिका र छायानेपालले भवन बनाई दिदा हामी दलितका बालबच्चा पढ्न पाउर्ने भएकोमा निकै खुसी भएको प्रराम्भिक बालबिकास केन्द्रकी महिला सदस्य खुम्मेनि बि.कले बताईन । 

दलित बालबालिकाको पढाईको समस्यालाई बुझेर थोरै सहयोग गरीएको हो । भवन बनाउनु ठूला कुरो होईन यसलाई प्रयोग गर्नु नियमित बालबालिकालाई बालबिकास केन्द्रमा लगाउर्ने नियमित पढाउर्ने सबैको लगानि भर्नेको बालबालीकाको भबिस्य बनाउनु र बालबालीकालाई रोजगारी बताउनु हो । फेर पनि नियमित रुपमापनि अन्य क्षेत्रमा पनि मुगु जिल्लामा काम गर्ने समेत छायानोपाल काठमाडौका कायकारी अधिकृत कमल थापाले बताएका छन ।

अहिले यस प्रराम्भिक बाल बिकास ढुम मुगुमा २७ जना दलित बालबालिका सिकाई केन्द्रमा आउन्छन । भर्ने जिल्ला शिक्षा कार्यालय मुगुले खाजा  को ब्याबस्था  गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से