2026-09-18 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई ११ देशमा जान भिषा चाहिन्न, ३४ देशमा अन-अराईभल भिषा

सास । हामी धेरैलाई कुन कुन देशमा जाँदा भिसा अन अराइभल अर्थात यी देशमा गए पछी मात्र भिसा लिन मिल्छ भन्ने थाहा होला ? 

नेपालीहरु कामका लागि जाने धेरैजसो देशका लागि भिषाको जरुरत पर्दछ । तर विश्वका ३८ वटा देशहरुमा भने नेपाली विना भिषाकै जान र केही समय बस्न समेत पाउँछन् । 

कुनै पनि मुलुकले विदेशी नागरिकहरुलार्इ आफ्नो देशमा प्रवेश गर्नका लागि एक अनुमति दिने गर्दछन् जसलार्इ प्रवेशाज्ञा (भिसा) भन्‍ने गरिन्छ । यस्तो भिषा उक्त मुलुकको अधिकार प्राप्त निकायबाट जारी हुन्छ जसमा कहिले सम्म उक्त मुलुकमा जान पाउने‚ कति पटक जान पाउने‚ कति समय वस्न पाउने जस्ता प्रावधान उल्लेख गरिएको हुन्छ । तर भिषा स्वयंममा अन्तिम स्वीकृति नभएको हुँदा भिषा लिई गएता पनि उक्त मुलुक प्रवेष गर्न ईन्कार गर्ने अधिकार सम्बन्धित मुलुकमा रहन्छ ।

विश्वका केहि देशमा नेपालीहरु कम्तिमा १ महिनासम्म बस्न पाउँछन् भने कतिपय देशमा सधैंभरि विना भिषाकै बस्न पाउँछन् । सधैंभरि विना भिषा बस्न पाइने देश इन्डिया हो भने बिना भिषा तोकिएका केहि देशमा नेपाली घुम्न तथा बस्न पाउँछन् । 

हेरौं कुन–कुन देशमा नेपाली विना भिषाकै जान पाउँछन्-

१. डोमिनिका – २१ दिन बस्न सकिन्छ । 

२. गाम्विया – ९० दिनसम्म बस्न सकिन्छ ।

३. हाइटी – ३ महिनासम्म बस्न सकिन्छ ।

४. इन्डिया – जतिपनि बस्न सकिने ।

५. इन्डोनेसिया – ३० दिनसम्म बस्न सकिने ।

६. माइक्रोनेसिया – ३० दिनसम्म बस्न सकिने ।

७. पाकिस्तान – ३० दिनसम्म बस्न सकिने  ।

८. फिलिपिन्स – ३० दिनसम्म बस्न सकिने ।

९. Saint Vincent and the Grenadines – ३० दिनसम्म बस्न सकिने ।

१०. सेनेगाल – ९० दिनसम्म बस्न सकिने ।

११. सिंगापुर – ३० दिनसम्म बस्न सकिने ।

अन-अराईभल भिषा (सम्बन्धित देशमा पुगेर एअरपोर्टमै पाइने भिषा) 

१. Antigua and Barbuda – Electronic Entry Visa

२. Azerbaijan – Electronic Entry Visa (३० दिन)

३. बंगलादेश 

४. बेनिन – Electronic Entry Visa

५. बोलेभिया

६. कम्बोडिया – Electronic Entry Visa

७. Cape Verde 

८. Comoros 

९. Djibouti 

१०. Gabon – Electronic Entry Visa

११. गिनिया बिसाउ – Electronic Entry Visa

१२. केन्या – Electronic Entry Visa (३ महिना) 

१३. क्रिगिस्तान – Electronic Entry Visa

१४. लाओस – ३० दिनको भिषा 

१५. लेसोथो – Electronic Entry Visa 

१६. मादागास्कार – ९० दिन 

१७. मलेसिया – Electronic Entry Visa 

१८. माल्दिब्स – ३० दिन 

१९. मौरीटानिया 

२०. मौरीटिअस – ६० दिन 

२१. मोजाम्विक – ३० दिन 

२२. म्यानमार – २८ दिन (E-Visa)

२३. पालाउ – ३० दिन 

२४. कतार – (E-Visa) 

२५. Rwanda- (E-Visa), ३० दिन 

२६.  सामोआ – Entry Permit (६० दिन) 

२७. सोमालिया – ३० दिन 

२८. तान्जानिया – ३ महिना 

२९. Timor-Leste – ३० दिन 

३०. टोगो – ७ दिन 

३१. Tuvalu – १ महिना 

३२. युगाण्डा – eVisa

३३. जिम्वावे – eVisa

३४. जाम्विया – eVisa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई