२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छाला गोरो बनाउने यस्ता घरेलु उपाय

२०७४, २२ चैत्र बिहीबार १०:२५

प्रायः हरेक मानिसलाई गोरो बन्ने रहर हुन्छ। बजारमा गोरो बनाउने अनेक थरी क्रिम तथा पाउडरहरु पाइन्छन्। मानिसहरु टन्न पैसा खर्चेर ती क्रिमहरुको प्रयोग गर्छन र पनि गोरोपना पाउन सक्दैनन्।  

गोरो बन्नका लागि क्रिम नै लगाउनुपर्छ भन्ने छैन। हामीसँग भइरहेका घरेलु सामानहरुको प्रयोगबाट पनि हामीले हाम्रो छालामा निखार ल्याउन सक्छौँ। प्राचिनकालमा पनि महिलाहरुले गोरो बन्नका लागि घरेलु सामाग्री कै प्रयोग गर्ने गर्थे।  

गोरो बन्नका लागि निम्नानुसारका घरेलु सामान प्रयोग गर्न सकिन्छ।  

महः 

महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ। अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गर्ने र करिब १५ मिनेट पछि मनतातो पानीले पखाल्ने। दैनिकरुपमा यसो गर्नाले गोरोपना पाउन सकिन्छ। 

२. टमाटर वा घ्यूकुमारीः

टमाटरको रस वा घ्यूकुमारीको रसलाई अनुहारमा दलेर केही मिनेट मसाज गर्ने र २० मिनेटपछि पखाल्ने ।  

३. दूध वा दहीः

दूध वा दहीमा भएको तत्वले गोरो बनाउन मद्द त गर्छ। अनुहारमा दूध वा दहीले मसाज गर्ने र केही समयपछि मनतातो पानीले धुने।

४. कागतिः 

कागतिमा गोरो बनाउने तत्व हुन्छ। कागतिको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने । सुख्खा छाला भएकाहरुलाई भने यसले झनै सुख्खा बनाउन सक्छ। साथै कागतिको रस लगाएर घाममा नबस्ने। 

छाला गोरो बनाउन यी बाहेक काँक्रा, वेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग आदी पनि प्रयोग गर्न सकिन्छ। तर यी सामानहरु प्रयोग गर्दा आफ्नो छालाको प्रकार र आफुलाई फाप्ने नफाप्ने भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ। यसका साथै यी चिजहरु लगाएर घाममा भने बस्न हुँदैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन