2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खान जेलबाट छुटेपछि… यस्ता १५ शिर्षकको फिल्म खेल्न सक्छन् (Just For Fun)

चैत २४, काठमाडौँ | २० बर्ष पुरानो कालो हरिण (कृष्णसार)को शिकार मुद्धामा बिहिबार जोधपुरको चीफ ज्युडिशियल मजिस्ट्रेट (सीजेएम) अदालतले सलमान खानलाई दोषी ठहर गरेपछि बलिउड स्टार सलमान खान अहिले जेलमा छन् ।  सीजेएम देव कुमार खत्रीले सलमानलाई ५ बर्ष कैदको सजाय सुनाउँदै १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । सलमान चौथो पटक जोधपुर जेल गएका हुन् । जसमा पहिलो पटक 1998, 2006 र 2007 मा सलमान जम्मा १८ दिन जेलमा  बसेका थिए । हरिण मारेको आरोपको घटना सेप्टेम्बर-अक्टूबर 1998 को हो । तब सलमान फिल्म ‘हम साथ-साथ हैं’ को शूटिंग गर्ने क्रममा थिए ।

बलिउडको स्टार नायक सलमानले कयौं फिल्महरुमा काम गरेका छन् । जसमा ‘मैंने प्यार किया, सनम बेवफा, अंदाज अपना अपना, मैंने प्यार क्यों किया, हम आपके हैं कौन, हर दिल जो प्यार करेगा, बजरंगी भाईजान और एक था टाइगर प्रमुख छन् । यसैबिच सजाय भोगेपछि यदी सलमानको फिल्महरुको Funny (हास्यास्पद) शिर्षकको कुरा गरियो भने के-के शिर्षक बन्छन होला ? हेर्नुहोस् Funny Film Title:- 

१. एक था हिरण 

२. शिकारी जिंदा हैं 

३. शिकारी भाईजान 

४. मैंने शिकार किया 

५. मैंने शिकार क्यों किया 

६. शिकार किया तो डरना क्या 

७. हम शिकार कर चुके सनम 

८. हिरणको ना भूल पाएंगे 

९. प्रेम हिरण मार पछतायो 

१०. कहीं शिकार ना हो जाए

११. जब शिकार किसी का होता है 

१२. शिकार अपना अपना 

१३. शिकार करके फँस गया यार 

१४. शिकारी नं 1 

१५. हिरण तुस्सी ग्रेट हो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई