२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलबाट निस्केपछि फ्यानलाई सलमानको यस्तो भावुक सन्देश

२७ चैत्र २०७४, मंगलवार ०३:४०

चैत २७, काठमाडौँ | दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सलमानले लेखका छन्, ‘मेरा सबै प्रियजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’

जेलबाट निस्किएपछि सलमान निकै रिल्याक्स्ड फिल गरिरहेका छन् । सोमबार उनी एउटा विद्यालयको कार्यक्रममा अप्रत्याशित रुपमा पुगेका थिए । उनी आफ्नो भतिज पढ्ने स्कुलमा आयोजित कार्यक्रममा भाग लिन पुगेका हुन् । सो कार्यक्रममा उनी बालबालिकाहरुसँग रमाए ।

सुरुमा सलमानलाई अगाडि देख्दा बालबालिकाहरु अचम्भित बनेका थिए । तर, सलमानले आफ्नो कुल हाउभाउबाट उनीहरुलाई सहजै आश्वस्त बनाए । बालबालिकाहरुले उनीसँग सेल्फी खिचे । सँगै आइसक्रिम खाए ।

कालो हरिणको शिकार गरेको केसमा जोधपुर जेलमा थुनिएका सलमान ५० हजार धरौटीमा रिहा भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा