२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तौल बढाउने घरेलु उपाय यस्ता छन् | जानी राखौ

२८ चैत्र २०७४, बुधबार ०८:००

कतिपय मानिसहरुको तौल धेरै कम हुने गर्दछ | तौल बढाउन कै लागी बजारमा पाइने अनेकौ औषधिको प्रयोग पनि गर्दछन् | तर त्यसो गर्नु स्वास्थ्यको लागी हानिकारक पनि हुन सक्छ | 

तौल घटाउन जति धेरै दुःख गर्नुपर्छ त्यति नै धेरै तौल बढाउनका लागि गर्नुपर्छ । तर, खान-पानमा ध्यान पुर्याउन सके तपाईले आफ्नो तौल केही बढाउन सक्नुहुनेछ । तलका यी तरिकाहरु अपनाउनु भयो भने तपाइको तौल बढाउन मद्दत गर्दछ |

– यदी तपाई मांशाहारी हुनुहुन्छ, भने रातो मासु खाने गर्नुस् । रातो मासुमा पाइने प्रोटिन र आइरनले तपाईको शरिरको तौल बढाउन मद्धत गर्छ । 

– पीनट बटर : पीनट बटर प्रोटीन र चिल्लो निकै धेरै हुन्छ । एक चम्चा बटरमा करिब १ सय क्यालोरी र ४ ग्राम प्रोटिन हुन्छ । यसले पनि शरिरको तौल बढाउन मद्धत गर्छ । 

– फलफुलः स्याऊको प्रयोग गर्नु नराम्रो मानिएपनि अन्य फलफुलहरू जस्तै, आँप, मेवा, केरा र अनारले पनि तौल बढाउन मद्धत गर्छ । 

– खानासँगै दुध, जुस जस्ता पदार्थ जसमा क्यालोरी बढी मात्रामा फाइन्छ ती चीज खानु राम्रो हुन्छ । 

– बदाम, काजु, औखर आदीको नियमित सेवनले पनि तौल बढाउनका लागि मद्धत गर्छ । 

– दिउँसो खाजा खाने समयमा छोकडा ४-५ वटा घ्युमा तारेर खाने गरेमा पनि तौल बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै