चैत २८, काठमाडौं । नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आजपनि स्थगित भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको हो । विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो ।