2026-07-26 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्जु पन्तको ‘जता जता दियो बाल्छु’ बोलको मार्मिक गीत सार्वाजनिक (भिडियोसहित)

बैशाख ५, काठमाण्डौ | नेपाली मोडलिंग क्षेत्रमा सफलता हातपार्दै दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी सफल मोडल सिर्जना पौडेलको  निर्देशनमा तयार  भएको दोश्रो म्युजिक भिडियो ‘जता जता दियो बाल्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

नेपाली सांगीतिक आकाशको चर्चित गायक गायिकाहरुको आवाजमा रहेका बिभिन्न गीतहरुमा अभिनय गरिसकेकी मोडल पौडेलको अन्जु पन्तको ‘म संग तिमीले’, प्रमोद खरेलको ‘खै कसरी बोलाउ मैले’ लगाएतका गीतहरुमा चर्चा बटुलिसकेकी छिन् | 

गन्तब्य एल्बममा समावेस यस गीतमा रचनाकार प्रकाश के सीको शब्द रचना र  संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेको यस गीतमा अन्जु पन्तको स्वर सुन्न सकिन्छ | त्यस्तै फिचरमा  सिर्जना पौडेल र मोडल बुध्हबिर थापालाई देख्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ