२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाव !

२०७५, ७ बैशाख शुक्रबार १८:१८

वैशाख ८, काठमाडौँ | बुटवलमा मनोज पुन मारिएपछि अनुसन्धानको क्रममा प्रहरीले युवासंघ र माओवादी नेताकै संलग्नता रहेको पत्ता लगाएको छ तर उक्त घटनामा संलग्न व्यक्तिको नाम एकै हुँदा माओवादी नेता तथा पुर्व अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपानेलाई तनाब बनाएको छ | 

नाम एकै परेको र माओवादी केन्द्रीय सदस्य भन्दै समाचार आएपछी धेरै युवामा परिचित बनेका माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाब भएको हो | यस बिषयमा धेरै झुक्किएका पनि छन् |  


माथिको तश्विरमा बुटवल घटनामा संलग्न भएका भनिएका लेखनाथ न्यौपाने तलको तश्विरका लेखक न्यौपाने भने होइनन् | माथिका लेखनाथ न्यौपाने मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये एक हुन् | माथिका लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता भएकाले केहि अनलाइनले माओवादी नेता भनेर सम्वोधन गरेका छन् ।


यस विषयमा स्पष्ट पार्न माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमै स्टाटस राख्नुपरेको छ | लेखनाथ न्यौपाने अनेरास्ववीयु(क्रान्तिकारी)का भुतपूर्व अध्यक्ष हुन्। हर्मी ९, भण्डारी गाउँ, गोरखामा जन्मिएका न्यौपाने लेखकको परिचयले पनि चिनिन्छन् | त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नाकोत्तर पढेका न्यौपाने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सचिवालय सदस्य हुन् | 

पछिल्लो समय आफ्नो नामसँग मिल्ने नामका व्यक्ति प्रहरीले सार्वजनिक गरेपछि धेरैजना झुक्किएपछि लेखनाथ न्यौपानेले स्पष्टिकरण दिदै आफू पक्राउ नपरेको स्पष्ट पारेका छन् | 

लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमा लेखेका छन् - 

@एउटै नामका मान्छे धेरै हुन सक्छन् तर ठेगाना, पेशा र जिम्मेदारी फरक फरक हुन्छ, होइन र ? 

#गोरखा हर्मी स्थाइ ठेगाना भएको र हाल टोखा नपा वडा नं ११ काठमाडौंमा डेरा गरी बस्ने #अखिल (क्रान्तिकारी) को पूर्व अध्यक्ष #हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य #म लेखनाथ न्यौपाने गिरफ्तार नभएको #वुटवलतिर पक्राउ परेको व्यक्तिको नाउँ मात्र मेरो नामसँग मिल्न गएको जानकारी गराउँछु |

तर केहि अनलाइनमा भने अखिल क्रान्तिकारी पुर्व अध्यक्ष समेत लेखेर समाचारहरु आएका छन् |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ