2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुर थिमी नगरपालिका मेयरमाथि आफ्नै घर अगाडी आक्रमण (तश्विरसहित)

गोपाल चन्द | बैशाख ८, काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ ।

आफ्नै घर आगाडी मास्क लगाएर आएका दूई युवाको समुहले मेयर श्रेष्ठलाई रड हानेर फरार भएका हुन् । 

उनलाई घर नजिकै कार रोकेर झर्दै गर्दा अज्ञात २ जनाले आक्रमण गरेका थिए । आक्रमण पछि मेयर श्रेष्ठ चढेको कारमा क्षेती पुगेको छ भने मेयर घाइते भएको स्थानीयले बताएका छन् ।

घटनाबारे थप जानकारी आउन बाँकी छ । मेयर श्रेष्ठ नेकपा एमालेका हुन् । 

हेर्नुहोस् तश्विरहरु 

तश्विर: गोपाल चन्द/ भक्तपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो