१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरियो धनिया: यस्ता १३ अचुक फाइदा पाउन सकिन्छ

८ बैशाख २०७५, शनिबार १६:४१

सास/टिप्स | हामीले दैनिक जीबनमा प्रयोग गरिआएको धनिया तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ |  धनियाको बिया जमिनमा छरिदियो भने उम्म्रिदै आउछ र त्यसलाई जरैदेखि उखलेर दैनिक जीबनमा प्रयोग गर्ने गरिन्छ | हरियो धनिया मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन् सकिन्छ | 

धनियामा हुने  पोषणहरुबारे तल केहि बुदा दिईएको छ:- 

धनिया को बीजमा phytonutrients भन्ने पोषण  हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो | यसमा म्यागनीज, आईरन, म्याग्न‍िशियम धेरै मात्रामा हुन्छ | यसमा भिटामिन सी र प्रोटीनहरु पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्शियम, फोस्फोरस, पोटाशियम, थायमिन र क्यारोटीन पाइन्छ |

धनियाको पात, स्वास्थको लागि फाईदाजनक


१. धनियाको पातले हाम्रो शरिरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउछ | 

२. पाचन प्रणालीको लागि एकदम फाईदाजनक र लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ |

३. धनियामा भएको बिबिध भिटामिनले अल्जामियेर, डायेबिटिज, ब्लड/सुगर जस्ता बिरामीलाई फाइदा पुर्याउँछ |

४. धनियामा भएको  फाइटोन्यूट्रिएन्ट्स रेडिकल खराब हुनमा पनि धनियाले फाइदा गर्छ |

५. धनियामा  anti-inflammatory तत्व पाइन्छ, जसले थ्य्रोइड कन्ट्रोल गर्छ |

६. हरियो धनिया पिसेर अनुहारमा भएको पिम्पल्स हटाउन पनि सकिन्छ |

७. हरियो धनियाँलाई उमालेर बिहान खाली पेटमा खायो भने पेटमा भएको पत्थरी युरिन हुँदै जान्छ | 

८. धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

९. हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

१०. अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।

११. आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।

१२. हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।

१३. धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल