बैशाख १२ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ०९ पैसा र विक्रिदर २९ रुपैयाँ २५ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र विक्रिदर २९ रुपैयाँ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५२ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ५४ रुपैयाँ ३२ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ८० रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ८२ रुपैयाँ ४४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सुचिसहित:-