पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा बाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...   पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा बाल"/>
२१ मंसिर २०८२, शनिबार
काभ्रेपलान्चोक - KVP

समय र कर्मको सम्बध

१२ बैशाख २०७५, बुधबार १३:०२

पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा
बालिको काममा पानी नपरेको कारणले गर्दा धेरै नै गारो भईरहेको थियो
असारको महिनामा पनि पानी नपरेको कारणले गर्दा बालिको नोक्सन् हुने सम्भावना
धेरै जसो हुने भैसकेको थियो
|

धेरै जसो किसानहरुले काम बिगीरिने डरले आफ्नो
काम  छोडेर हात बाडेर बस् थाली सकेका थिए
| तर  एउटा किसानले भने  आफनो कामलाई नछोडी  आफनो मेहेनतलाई जारि राखे र कहिँ दिनमा न
आकाशबाट पानीको बर्सा भयो  र तो एक जना
किसान जसैले हार नमानी मेहेनत गरेको थियो उसको खेतमा मात्र धानको उपजनी भयो
| यो कथा त एउटा सानो उदाहरण मात्र हो समय र कर्मको सम्बधको बारेमा |

जसरी एउटा किसानले आफ्नो काम समयमा नै गरि छोडेर र उसले मात्र आफ्नो खेतमा बाली धानको उपाजनी गर्न
सके 
| त्यो नै हो समय र कर्मको सम्बध जसले समय कर्म गर्छ उसले फल
पाउछ
|

समय र कर्म को
सम्बध एक सिकको दुई पाटो जस्तै हो एक छ त अर्कोको छ एक छैन भने त्यो सिकानै होइन
|जो मान्छेले समय र कर्म दूबैलाई एक अर्कासंग जोडेर लान सक्छ उसले मात्र
जिन्दगीमा सफलता हासिल गर्न सक्छ
|
समय आफैमा एक मूल्यवान
चिज हो
| समयले  न त कसैको
लागि रोकीएको हुन्छ न त कुनै अबस्थालाई दया नै देखाउछ
|

कर्म हामीले गरेको काम र कामको प्रति फल हो | जुन  काम हामीले ठिक समयमा गर्छौं त्यसको प्रति फल
नै "कर्म" हो
| बाहिरबाट हेर्दा कर्म र समय बिचमा कुनै पनि
सम्बन्ध नभएता पनि  भित्रि रूपमा गहिरो
नाता रहको छ
|कर्म र समय बिच को सम्बन्ध के छ  भने जब एउटा मान्छेले आफनो सहि कर्म सहि समयमा
गर्न सक्छ तब मात्र उसैले मात्र जिन्दगीमा आफुले चाहिएको लक्ष्य प्राप्तिको गर्न
सक्छ
|

आजको समयमा जहाँ एउटा कुर्सिको पछाडी धेरै जनाको आखा लागेको
हुन्छ भने त्यस्तो अवस्थामा समयलाई नबुजाने र कर्म नगर्नलाई कहिले जिन्दगिमा सुख र
सफलता पाउन सकिदैंन
|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य