वैशाख १७ काठमाण्डौ | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ९ सयमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ |
चाँदी आज प्रतितोला ७ सय ६० मा कारोबार भैरहेको छ |