२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीसँगको भेट लगत्तै प्रचण्ड नेपाल भेट्न कोटेश्वर पुगे

२०७५, २० बैशाख बिहीबार ०८:२७

वैशाख २० काठमाडौं | नेकपा एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अगाडि बढ्दै गएको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट लगत्तै प्रचण्डले माधव नेपालसँग भेट गरेका हुन् । नेता नेपाललाई भेटन प्रचण्ड  विहिवार विहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । 

भेटमा पार्टी एकता, सांगठनिक समायोजन लगायतका विषयमा छलफल भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । 

पार्टी एकता पछिको महाधिवेशनपछि अध्यक्षको बन्ने भन्ने बिषयमा सहमति जुटन सकेको छैन । प्रचण्ड र नेपाल भावी अध्यक्षका दावेदार हुन् । नेताद्वयबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले एकता सकारात्मक दिशामा अगाडि बढेको बताइन् । ‘एकता सम्मानजनक हुन्छ प्रतिशतको आधारमा हुँदैन’ प्रवक्ता भुसालले लोकान्तरसंग भनिन् ‘एकता घोषण सम्बन्धी निर्णय छिट्टै हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन