हिलो पनि यति हुन्छ कि किसानले रोपाइँ गर्नको ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हिलो पनि यति हुन्छ कि किसानले रोपाइँ गर्नको ला"/>

2026-07-25 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकको अवस्था नाजुक बन्दै, के गर्दै छन् जनप्रतिनिधि ?

वैशाख २० काठमाडौं | घाम लाग्दा सास फेर्न पनि उकुसमुकुस हुने शहर पानी पर्दा हिलो नै हिलोले भरिएको हुन्छ | 

हिलो पनि यति हुन्छ कि किसानले रोपाइँ गर्नको लागी तयार पारेको खेत भन्दा कुनै कमि देखिन्न | देशको राजधानीकै यो अवस्था देख्दा जो कोहिले खुलेरै भन्छन् नेपालमा विकास गर्ने कुनै निकाय नै छैन |  

सरकारले सडक विस्तार शुरु गरेपछि त्यसलाई समयमा पूरा गर्न नसक्दा काठमाडौंको सडकको अवस्था निकै नै नाजुक भएको छ । 

अस्तव्यस्त बनेको छ राजधानीको सडक । फुटपाथको कुनै पत्तो छैन, त्यसैमाथि पनि सवारी-साधनको अनावश्यक पार्किङ, अनि ट्राफिक जाम यस्तै यस्तै विकराल समस्याको बिचमा यात्रा गर्न बाध्य छन् राजधानीबासी । 

सडकको दायाँबायाँ खाल्टै खाल्टा छन् । त्यसलाई पुर्नु  त कता हो कता उल्टै भत्काएर अलपत्र पारिएका छन् । 

काठमाडौंको मुख्य सडकमा खासै समस्याग्रस्त जस्तो नदेखिएपनि शहरका अधिकांश भीत्री सडक तथा गल्लीहरु ज्यादै अव्यवस्थित छन् । केहिदिन यता परेको पानीको कारण राधानीको सडक थप कष्टप्रद बनेको छ । सडक हिलाम्मे हुँदा पैदलयात्रीलाई यात्रा गर्न निकै नै कठिन छ । सरकारले यतातिर ध्यान दिन सके यो समस्या समाधान हुने थियो कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक