२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपिएलमा मुम्बईद्वारा पन्जाव पराजित, अब कति खेल बाँकी ?

२०७५, २१ बैशाख शुक्रबार १८:३७

वैशाख २२, काठमाडौँ | भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत ३४ औं खेलमा आज मुंबई इंडियन्सले किंग्स इलेवन पन्जाबलाई ६ विकेटले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलेवन पन्जाबको टीमले २० ओभरमा ६ विकेट गुमाई १७४ बनाएर मुंबईलाई जीतको लागि १७५ रनको टार्गेट दिएको थियो | जवाफी ब्याटिङ गर्दै मुंबई इंडियन्सले १९ ओभरमै लक्ष्य पुरा गर्दै पन्जावलाई पराजित गरेको हो |

मुंबईको लागि सूर्यकुमार यादवले ४२ बलमा ६ चौका र तीन छक्काको मद्दतले ५७ रनको पारी खेलेका थिए | त्यस्तै कप्तान रोहित शर्माले नट आउट २४ रन र क्रुणाल पाण्डेले नट आउट ३१ रन बनाएर टीमलाई जित दिलाउन सफल भएको हो | जित दिलाउने क्रममा कुर्णाल पाण्डेले मात्र ११ बलमा चार चौका र दुई छक्का हान्दै मुम्बईलाई जित दिलाएका हुन् | 

यसअघि पंजावले टस हारेर पहिले ब्याटिङ गर्दै पुरा २० ओभरमा ६ विकेट गुमाई १७४ रन बनाएको थियो | १७४ रनको स्कोर जोड्ने क्रममा पंजावका क्रिस गेलले सर्वाधिक ५० रन जोडे | उनले आफ्नो पारीमा ४० बलको सामना गर्दै ६ चौका र २ छक्का लिएका थिए |


गेलको अलावा अन्तिममा खेलेका मार्कस स्टोइनिसले २५ बलमा दुई चौका र दुई छक्काको मद्दतले २९ रनको पारी खेलेका थिए | बाँकी खेलाडीले ११ देखि २४ रनका बीच स्कोर जोडे | पंजावको विकेट लिने क्रममा मुम्बईका मिचेल, जसप्रित, हार्दिक, मयंक र बेन कटिङले १/१ विकेट लिएका थिए |   

आजको खेलमा जित्दै मुम्बई इन्डीएन्स ३ खेलमा जित हांसील गर्दै पाँचौं स्थानमा उक्लिएको छ | 


आइपिएलमा आज बेलुका २ खेल हुँदैछ | आजको खेलमा दिउसो पौने ४ बजे देखि चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुँदै छ भने बेलुका सबा ८ बजेदेखि सनराइजर्स हैदरावाद र दिल्ली डेयरडेभल्स बीच हुँदैछ | यस बाहेक आईपिएलका थप २४ हुनेछ |  आइपिएलको फाइनल खेल २७ मेका दिन मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला